मच्छिन्द्रद्वारा संकटा पराजित, एनआरटीको पहिलो जित

चैत्र २६, २०७९ आइतबार
मच्छिन्द्रद्वारा संकटा पराजित, एनआरटीको पहिलो जित

किशोरकुमार केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्रले आईतवार शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लवलाई २–१ गोल अन्तरले पराजित गर्दै जारी लिगमा दोस्रो जित निकालेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images