कक्षा १२ को परीक्षा शुरु

बैशाख २१, २०८२ आइतबार
कक्षा १२ को परीक्षा शुरु

कक्षा १२ को परीक्षा शुरु भएको छ । आईतवार बिहान ८ बजेदेखि कक्षा १२ को परीक्षा शुरु भएको हो । आजबाट शुरु भएको परीक्षा आगामी जेठ २ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म हुनेछ । यसअघि वैशाख ११ गतेदेखि शुरु हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनका कारण स्थगित भएको थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images