राष्ट्रिय सभामा ‘संवैधानिक परिषद काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक २०७९’ माथि छलफल भएको छ । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘संवैधानिक परिषद काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक २०७९’ छलफलका लागि विचार गरियोस् भन्ने प्रश्तावमाथि राष्ट्रिय सभाका सदस्यहरुले आफ्नो धारणा राखेका हुन् ।