अप्रिलमा पाकिस्तान र इरानबाट २ लाख ५० हजार बढी अफगानी शरणार्थीहरू घर फर्किए

बैशाख २३, २०८२ मंगलबार
अप्रिलमा पाकिस्तान र इरानबाट २ लाख ५० हजार बढी अफगानी शरणार्थीहरू घर फर्किए

अप्रिलमा छिमेकी पाकिस्तान र इरानबाट २ लाख ५० हजार भन्दा बढी अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि फर्किएका छन् । संयुक्त राष्ट्र शरणार्थी उच्चायुक्तले लगभग ७० लाख अफगानी शरणार्थीहरू जसमध्ये धेरैजसो कागजातविहीन आप्रवासीहरू रहेको बताएको छ । पाकिस्तान सरकारले २०२५ मा ३० लाख अफगानीहरूलाई आफ्नो गृह देशमा निष्कासन गर्ने तयारी गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images