नीति तथा कार्यक्रमले समयानुकुल विज्ञान र प्रविधिलाई आत्मसात गरेको छः सांसद रिजाल

बैशाख २४, २०८२ बुधबार
नीति तथा कार्यक्रमले समयानुकुल विज्ञान र प्रविधिलाई आत्मसात गरेको छः सांसद रिजाल

नेकपा (एमाले) का सांसद ईश्वरबहादुर रिजालले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमले विज्ञान र प्रविधिलाई आत्मसात गरेको बताउनुभएको छ । बुधवर बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको युग विज्ञान र प्रविधिको भएको बताउँदै विज्ञान र प्रविधिलाई आत्मसात् नगरी अब अगाडी बढ्न नसकिने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images