पाकिस्तानसँगको तनावबीच मोदीको सरकारका उच्च पदस्थ अधिकारीसँग आकस्मिक बैठक

बैशाख २५, २०८२ बिहीबार
पाकिस्तानसँगको तनावबीच मोदीको सरकारका उच्च पदस्थ अधिकारीसँग आकस्मिक बैठक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय सुरक्षासँग सम्बन्धित विकासहरूको तयारीको समीक्षा गर्न सचिवहरूसँग उच्चस्तरीय बैठक बस्नुभएको छ । प्रधानमन्त्रीले मन्त्रालयहरूबीच सहज समन्वयमा जोड दिँदै सञ्चालन निरन्तरता र संस्थागत लचिलोपन कायम राख्न निर्देशन दिनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images