मलेसियाको सेवा उत्पादक मूल्य सूचकाङ्क ०.६ प्रतिशतले बढ्यो

बैशाख २६, २०८२ शुक्रबार
मलेसियाको सेवा उत्पादक मूल्य सूचकाङ्क ०.६ प्रतिशतले बढ्यो

मलेसियाको सेवा उत्पादक मूल्य सूचकाङ्क पहिलो त्रैमासिकमा ०.६ प्रतिशतले बढेको छ । २०२५ को पहिलो त्रैमासिकमा ०.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले बिहीवार देखाएको हो । तथ्याङ्क विभाग मलेसियाले एक विज्ञप्तिमा भनेको छ कि कला, मनोरञ्जन सूचकाङ्क ६.६ प्रतिशतले बढेको छ । यसैबीच आवास र खाद्य तथा पेय पदार्थ सेवा गतिविधि सूचकाङ्क ३.६ प्रतिशतले बढेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images