पाकिस्तानी दुतावास अगाडि प्रदर्शन (तस्बिरहरु)

बैशाख २६, २०८२ शुक्रबार
पाकिस्तानी दुतावास अगाडि प्रदर्शन (तस्बिरहरु)

आतंकवादको बिरुद्धमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन भएको छ । शुक्रवार मध्यान्ह काठमाडौंस्थित पाकिस्तानी दुतावास अगाडि प्रदर्शन भएको हो । प्रदर्शनकारीहरुले पाकिस्तानः पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन, कारबाही गर, शान्तिको कुनै विकल्प छैन, युद्धको कुनै भविष्य हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केबल मानवता हुने गर्दछ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा आज काठमाडौंथित भारतीय र पाकिस्तानी दुतावास अगाडि प्रदर्शन भएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images