औषधिको मूल्य घटाउने उद्देश्यले ट्रम्पद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

बैशाख ३०, २०८२ मंगलबार
औषधिको मूल्य घटाउने उद्देश्यले ट्रम्पद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार औषधिको मूल्य घटाउने उद्देश्यले कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । जसमा औषधि कम्पनीहरूले अन्य विकसित राष्ट्रहरूको तुलनामा प्रिस्क्रिप्शन औषधिहरूको मूल्य प्रश्ताव गर्न माग गरिएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images