मुलुकमा केही भएन भन्नेहरुले एकपटक मेची–महाकाली भ्रमण गरे हुन्छः काँग्रेस सांसद कार्की

बैशाख ३०, २०८२ मंगलबार
मुलुकमा केही भएन भन्नेहरुले एकपटक मेची–महाकाली भ्रमण गरे हुन्छः काँग्रेस सांसद कार्की

नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकमा केही विकास भएन भाष्य निर्माण भइरहेको उल्लेख गर्दै त्यस्तो भन्नेहरुलाई मेचीदेखि महाकालीसम्म भ्रमण गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद कार्कीले यस्तो आग्रह गर्नुभएको हो । उहाँले प्रयाप्त विकास नभएपनि सिमित स्रोत र साधनद्वारा धेरै विकास भएको दाबी गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images