सांसदलाई विकाससँग जोड्ने गरी आगामी बजेट आउनुपर्छः सांसद रोकाया

बैशाख ३०, २०८२ मंगलबार
सांसदलाई विकाससँग जोड्ने गरी आगामी बजेट आउनुपर्छः सांसद रोकाया

राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायाले आगामी बजेट सांसदलाई विकाससँग जोड्ने गरी आउने बताउनुभएको छ । मंगलवार राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सांसदको भुमिकालाई बढाउन विकाससँग सांसदलाई जोड्नुपर्ने बताउनु भयो । उहाँले विकाससँग सांसदलाई जोड्दा विकासको भुमिका बलियो हुने, संसद्को भुमिका बढ्ने र प्रणाली बलियो बन्ने जिकिर गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images