लिबियाको त्रिपोलीमा झडप हुँदा ६ जनाको मृत्यु

जेठ १, २०८२ बुधबार
लिबियाको त्रिपोलीमा झडप हुँदा ६ जनाको मृत्यु

लिबियाको राजधानी त्रिपोलीमा भएको हिंसात्मक झडपमा ६ जनाको मृत्यु भएको आपतकालीन चिकित्सा सेवाले जनाएको छ । स्थिति तुलनात्मक रूपमा स्थिर भएपछि आपतकालीन चिकित्सा तथा सहयोग केन्द्रको रिकभरी युनिटले अबु सलिम जिल्ला (दक्षिणी त्रिपोली) वरपरको झडपका क्षेत्रहरूबाट ६ जनाको शव बरामद गरेको बताउनु भयो । आन्तरिक मन्त्रालयले पुष्टि गरेको छ कि त्रिपोलीमा सुरक्षा अवस्था सुरक्षित र स्थिर रहेको बताइएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images