कुर्दिश पीकेकेको आत्मसमर्पण आतंकवाद विरुद्धको लडाईंमा प्रमुख कोशेढुङ्गाः रेसेप तैयप एर्दोगान

जेठ १, २०८२ बुधबार
कुर्दिश पीकेकेको आत्मसमर्पण आतंकवाद विरुद्धको  लडाईंमा प्रमुख कोशेढुङ्गाः रेसेप तैयप एर्दोगान

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) द्वारा गरिएको आत्म–विघटन घोषणालाई आतंकवाद विरुद्धको टर्कीको दशकौं लामो द्वन्द्वमा एक प्रमुख कोशेढुङ्गा भएको बताउनुभएको छ । टर्कीलाई आतंकवादमुक्त देश बनाउने प्रक्रियामा अर्को महत्वपूर्ण सीमा पार गरेको उहाँको भनाइ छ । एर्दोगानले टर्कीका गुप्तचर र अन्य राज्य संस्थाहरूले कुनैपनि सुरक्षा कमजोरी रोक्न समूहको विघटन प्रक्रियालाई नजिकबाट निगरानी गर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images