ब्राजिलले ग्लोवल साउथको आवाज उठाउन चीनसँग मिलेर काम गर्ने

जेठ १, २०८२ बिहीबार
ब्राजिलले ग्लोवल साउथको आवाज उठाउन चीनसँग मिलेर काम गर्ने

ब्राजिलले बहुपक्षीयता र स्वतन्त्र व्यापारको रक्षामा ग्लोवल साउथको आवाजलाई बलियो बनाउन चीनसँग मिलेर काम गर्ने लक्ष्य राखेको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले चीन भ्रमण अघि हालैको एक अन्तर्वार्तामा यस्तो टिप्पणी गर्नुभयो । ब्राजिलले २१ औं शताब्दीको यस अशान्त संसारमा चीनलाई एक राजनीतिक साझेदार, आर्थिक साझेदार र एक धेरै बलियो रणनीतिक साझेदारको रूपमा हेरेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images