आगामी दिनहरूमा इजरायल पूर्ण शक्तिका साथ गाजामा प्रवेश गर्छः नेतान्याहू

जेठ १, २०८२ बिहीबार
आगामी दिनहरूमा इजरायल पूर्ण शक्तिका साथ गाजामा प्रवेश गर्छः नेतान्याहू

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आगामी दिनहरूमा इजरायली सेना पूर्ण शक्तिका साथ आन्दोलन पूरा गर्न र हमासलाई पराजित गर्न गाजामा प्रवेश गर्ने बताउनुभएको छ । घाइते रिजर्भ सिपाहीहरूलाई सम्बोधन गर्दै नेतान्याहूले सेनाको महान भावनाले पूर्ण विजयतर्फ गइरहेको बताउनु भयो । हमासलाई समाप्त पार्दै र आफ्ना सबै बन्धकहरूलाई रिहा गर्ने काममा आफूहरु जितउन्मुख रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images