सांसद घर्तीको प्रश्नः निजामति विधेयकमा उदासिनता अनि भूमि विधेयकमा किन हतारो ?

जेठ १, २०८२ बिहीबार
सांसद घर्तीको प्रश्नः निजामति विधेयकमा उदासिनता अनि भूमि विधेयकमा किन हतारो ?

नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तीले सरकारले शिक्षा र निजामति कर्मचारी विधेयकमा सरकारले उदासिन देखाएको भन्दै आपत्ति जनाउनुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद घर्तीले आपत्ति जनाउनुभएको हो । उहाँले निजामति विधेयकमा उदासिनता र भूमि विधेयक चाँही छिटो पारित गराउन किन हतारो भएको सरकारलाई ? भन्दै प्रश्न गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images