संकटाले एनआरटीलाई हराउँदा हिमालयन शेर्पाले एपिएफलाई हरायो

चैत्र २९, २०७९ बुधबार
संकटाले एनआरटीलाई हराउँदा हिमालयन शेर्पाले एपिएफलाई हरायो

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बुधवार संकटा क्लवले न्युरोड टिम (एनआरटी) बिरुद्ध २–१ को जित निकाल्दा अर्को खेलमा हिमालयन शेर्पाले विभागीय टोली एपिएफलाई ५–३ ले पराजित गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images