सडक, पुल र भवन बनाउनु मात्र विकास हो भन्ने सनातनी सोचबाट सरकार मुक्त हुन सकेनः सांसद कार्की

जेठ १, २०८२ बिहीबार
सडक, पुल र भवन बनाउनु मात्र विकास हो भन्ने सनातनी सोचबाट सरकार मुक्त हुन सकेनः सांसद कार्की

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले विकास भनेको सडक, पुल र भवन बनाउने भन्ने परम्परा र सनातनी सोचबाट सरकार मुक्त हुन नसकेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद कार्कीले १६ औं पञ्चवर्षीय योजना, नीति तथा कार्यक्रम र अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतामा फरक भएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images