क्रोएसियाको जाग्रेबमा चौथो पिज्जा महोत्सव चलिरहेको छ । लगभग एक दर्जन पिज्जा प्रतिष्ठानहरूले भाग लिइरहेका छन् । जसले नेपोलिटन, सिसिलियन र रोमन शैलीहरूसहित ३५ भन्दा बढी प्रकारका पिज्जा प्रश्तुत गर्दछन् । पिज्जाको विस्तृत दायराको अतिरिक्त, आगन्तुकहरूले विभिन्न प्रकारका पास्ता, लासग्ना, मिठाईहरू र ताजा ककटेलहरूको पनि आनन्द लिन सक्छन् ।