एमालेको नेतृत्वमा सरकार रहँदासम्म प्रतिगमन सम्भव छैन, चर्को मूल्य चुकाउनुपर्छः प्रधानमन्त्री ओली

जेठ ३, २०८२ शनिबार
एमालेको नेतृत्वमा सरकार रहँदासम्म प्रतिगमन सम्भव छैन, चर्को मूल्य चुकाउनुपर्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको नेतृत्वमा सरकार हुँदाहुँदै कुनै प्रकारको प्रतिगमन सम्भव नरहेको बताउनुभएको छ । शनिवार मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई बल्खुमा सम्बोधन गर्दै उहाँले एमाले सरकारमा रहँदासम्म प्रतिगमन सम्भव नरहेको जिकिर गर्नुभएको हो । उहाँले एमालेले प्रतिगमनलाई सम्भव हुन नदिने बताउनु भयो । अरुको नेतृत्वमा विगतमा सम्भव भएपनि आफू नेतृत्वमा रहँदासम्म प्रगिमन नसोचे हुने प्रधानमन्त्री ओलीको चेतावनी छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images