जारी गृहयुद्धबाट सुडानको बिजुली र यातायात क्षेत्रहरू प्रभावित

जेठ ५, २०८२ सोमबार
जारी गृहयुद्धबाट सुडानको बिजुली र यातायात क्षेत्रहरू प्रभावित

सुडानको बिजुली र यातायात क्षेत्रहरू सुडानको सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स बीचको दुई वर्षको द्वन्द्वबाट सबैभन्दा बढी प्रभावित भएका छन् । आधिकारिक अनुमानअनुसार व्यापक तोडफोडका कारण बिजुली क्षेत्रले आफ्नो क्षमताको लगभग ४० प्रतिशत गुमाएको छ । सुडानी विद्युत कम्पनीले हालै खुलासा गरेको छ कि देशका १५ थर्मल पावर प्लान्टहरूमध्ये केवल दुई मात्र सञ्चालनमा छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images