सरकारले कामबाट प्रतिपक्षको जवाफ दिओस्ः माओवादी सांसद राई

जेठ ५, २०८२ सोमबार
सरकारले कामबाट प्रतिपक्षको जवाफ दिओस्ः माओवादी सांसद राई

नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले सरकारले प्रतिपक्षको जवाफ कामले दिनुपर्ने बताउनुभएको छ ।  सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिपक्षी सांसदहरुले प्रश्न गर्दा सत्ता पक्षका सांसदहरुले जवाफ फर्काउने गरेको भन्दै कामबाट जवाफ फर्काउन आग्रह गर्नुभो । उहाँले अहिलेको गठबन्धन ०८४ सम्म जाने भनिरहेको भन्दै माओवादीबाट शुभकामना दिनुभयो । उहाँले सत्तापक्ष दुई दलीय व्यवस्थामा जान खोजेको भन्दै माओवादीले दुई दलीय व्यवस्थामा जान नदिने उल्लेख गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images