दक्षिण गाजामा इजरायली सैन्य कारबाहीमा कम्तिमा ७ प्यालेस्टिनीको मृत्यु

जेठ ६, २०८२ मंगलबार
दक्षिण गाजामा इजरायली सैन्य कारबाहीमा कम्तिमा ७ प्यालेस्टिनीको मृत्यु

स्थानीय र चिकित्सा स्रोतहरूकाअनुसार दक्षिणी गाजापट्टी शहर खान युनिसमा इजरायली सैन्य कारबाहीको क्रममा सोमवार एक फिल्ड कमाण्डरसहित कम्तिमा सात प्यालेस्टिनीको मृत्यु भएको छ । नागरिक पोशाक लगाएको इजरायली विशेष बलले शहरको अल–कातिबा छिमेकमा घुसपैठ गरेको थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images