युरेनियम संवर्द्धन वार्तालाप गर्न सकिँदैनः इरान

जेठ ६, २०८२ मंगलबार
युरेनियम संवर्द्धन वार्तालाप गर्न सकिँदैनः इरान

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाईले सोमवार देशको युरेनियम संवद्र्धन वार्तालाप गर्न नसकिने बताएका छन् । मध्यपूर्वका लागि अमेरिकी विशेष दुत स्टिभ विटकफले गर्नुभएको  टिप्पणीको प्रतिक्रिया दिँदै उहाँले तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन् । विटकफले अमेरिकास्थित एबीसी न्युजलाई भन्नुभएको थियो । उहाँले दुई देशहरू बीचको अप्रत्यक्ष वार्ताको प्रत्येक चरणपछि अमेरिकी अडानमा आएको परिवर्तनलाई औंल्याउनु भयो । पाँचौं चरण आगामी दिनहरूमा हुने अपेक्षा गरिएको छ । जसको मिति र स्थान पछि घोषणा गरिनेछ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images