पोल्याण्डको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा प्रवेश

जेठ ६, २०८२ मंगलबार
पोल्याण्डको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा प्रवेश

पोल्याण्डको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो चरणमा कुनैपनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणमा प्रवेश गरेको हो । जुन १ मा नागरिक गठबन्धनका उम्मेदवार राफल ट्राजास्कोव्स्की र स्वतन्त्र उम्मेदवार कारोल नौरोकीबीच दोस्रो चरणमा मतदान हुनेछ । इप्सोसका एक्जिट पोलहरूले ट्राजास्कोव्स्कीले ३०.८ प्रतिशत मत प्राप्त गरेको देखाएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images