आज दिनभरका ३३ समाचार

जेठ ६, २०८२ मंगलबार
आज दिनभरका ३३ समाचार

गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको मंगलवारको बैठक स्थगित भएको छ । मंगलवार प्रतिनिधि सभाको बैठकमा गणपूरक संख्या नपुगेपटि सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्नुभएको हो । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथी विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुभयो । सांसदहरुले उक्त प्रश्तावमाथि छलफल गरेर मन्त्री अधिकारीले जवाफ दिएसँगै सभामुख घिमिरेले प्रश्तावलाई पारित गर्न प्रक्रिया शुरु गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images