अष्ट्रेलियाको केन्द्रिय बैंकले नगद दर ३.८५ प्रतिशतमा घटायो

जेठ ७, २०८२ बुधबार
अष्ट्रेलियाको केन्द्रिय बैंकले नगद दर ३.८५ प्रतिशतमा घटायो

अष्ट्रेलियाको केन्द्रिय बैंकले मंगलवार आफ्नो आधिकारिक नगद दर २५ आधार बिन्दुले घटाएर ३.८५ प्रतिशतमा पु¥याएको छ । जुन यस वर्ष दोस्रो दर कटौती हो । अष्ट्रेलियाको रिजर्भ बैंकको बोर्डले एक विज्ञप्तिमा कम र स्थिर मुद्रास्फीति कायम राख्नु प्राथमिकता भएको बताएको छ । २०२२ मा उच्चतम बिन्दुदेखि मुद्रास्फीतिमा उल्लेखनीय गिरावट आएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images