पोखरा विमानस्थलको स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन अपूरोः सांसद बाँस्कोटा

जेठ ७, २०८२ बुधबार
पोखरा विमानस्थलको स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन अपूरोः सांसद बाँस्कोटा

नेकपा एमाले सांसद गोकुलप्रसाद बाँस्कोटाले पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन अपूरो भएको बताउनुभएको छ । बुधवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिवेदनमा आफ्नो फरक मत नभइ पूरक मत भएको बताउनु भयो । उहाँले प्रतिवेदन बनाउन धेरै मेहनत भएपनि कहै अपूरो रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images