सगरमाथा संवादले जलवायु परिवर्तनले नेपालमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गरायोः सांसद न्यौपाने

जेठ ७, २०८२ बुधबार
सगरमाथा संवादले जलवायु परिवर्तनले नेपालमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गरायोः सांसद न्यौपाने

राष्ट्रिय सभामा नेकपा एमालेकी प्रमुख सचेतक भगवती न्यौपानेले सगरमाथा संवादले जलवायु परिवर्तन र त्यसले नेपालमा पारेका असरबारे संसारले सुन्नेगरी ध्यानाकर्षण गराएको बताउनुभएको छ । बुधवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उहाँले यसअघि पनि विश्वसामु जलवायु परिवर्तनकाका कारण भोग्नुपरेका समस्याहरु विश्वले सुन्नेगरि सगरमाथा संवादले गराएको दाबी गर्नुभएको हो । उहाँले सम्पन्न राष्ट्रहरुको हरित उर्जा गृहले ग्यास उत्सर्जन गरिरहेको र त्यसमा नेपालको भुमिका शून्य दशमलब शुन्य पाँच छ मात्र रहेको स्पष्ट पार्नुभयो

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images