गाजामा इजरायली आक्रमणको विरोधमा एथेन्समा प्रदर्शन

जेठ ८, २०८२ बिहीबार
गाजामा इजरायली आक्रमणको विरोधमा एथेन्समा प्रदर्शन

इजरायलले गाजा पट्टीमा गरेको पछिल्लो सैन्य आक्रमण र जारी नाकाबन्दीका कारण बढ्दो मानवीय संकटको विरोधमा हजारौं मानिसहरू ग्रीसको एथेन्सको सडकमा उत्रिएका छन् । प्रहरीको अनुमानअनुसार ३ हजार भन्दा बढी मानिसहरूले विरोध प्रदर्शनमा भाग लिएका छन् । प्रदर्शनकारीहरूले युद्ध विरोधी नारा लगाएका थिए । प्यालेस्टिनी झण्डा फहराएका थिए ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images