पर्यटन प्रवर्द्धन गर्न लाङटाङ ट्रेल रन हुने

जेठ ८, २०८२ बिहीबार
पर्यटन प्रवर्द्धन गर्न लाङटाङ ट्रेल रन हुने

लाङटाङ क्याजिन भ्यालीसहित रसुवा र नुवाकोटको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लाङटाङ ट्रेल रन आगामी जेठ २४ गते हुने भएको छ ।  रसुवा नुवाकोट पर्यटन समाजले स्थानीय पर्यटन प्रवर्धन गर्ने लक्ष्यसहित लाङटाङ ट्रेल रन गर्न लागेको हो । रसुवा र नुवाकोटका पर्यटनकर्मीहरू मिलेर सन् २०१६ मा रसुवा नुवाकोट पर्यटन समाज स्थापना गरिएको हो । जसले स्थानीय पर्यटन प्रवद्र्धनमा समेत काम गर्दै आएको छ । त्रिपुरेश्वरमा बिहीवार पत्रकार सम्मेलन गर्दै समाजले ट्रेल रनको बारेमा जानकारी दियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images