पाकिस्तानद्वारा सिन्धु जल सन्धि निलम्वन विरुद्ध प्रश्ताव पारित

जेठ ९, २०८२ शुक्रबार
पाकिस्तानद्वारा सिन्धु जल सन्धि निलम्वन विरुद्ध प्रश्ताव पारित

पाकिस्तानको राष्ट्रिय सभाले बिहीवार सर्वसम्मतिले सिन्धु जल सन्धि निलम्वन गर्ने भारतको प्रयासको निन्दा गर्दै एक प्रश्ताव पारित गरेको छ । जसमा यो कदमलाई अन्तर्राष्ट्रिय सम्झौताहरूको उल्लङ्घन र क्षेत्रीय स्थिरताको लागि खतरा भनिएको छ । प्रश्तावले सन्धिलाई पाकिस्तानको लागि महत्वपूर्ण जीवनरेखाको रूपमा वर्णन गरेको छ । भारतलाई एकतर्फी रूपमा सन्धि निलम्वन गर्ने कुनै कानूनी अधिकार छैन भनेर जोड दिएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images