जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि पीडित–पीडकबीच स्पष्ट सम्झौता आवश्यकः सहमहामन्त्री परियार

जेठ ११, २०८२ आइतबार
जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि पीडित–पीडकबीच स्पष्ट सम्झौता आवश्यकः सहमहामन्त्री परियार

नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले जातीय भेदभाव र छुवाछुत जस्ता सामाजिक कुसंस्कार अन्त्यका लागि पीडित र पीडकबीच स्पष्ट सम्झौता आवश्यक रहेको बताउनुभएको छ । काठमाडौंमा राष्ट्रिय समता दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सहमहामन्त्री परियारले जातीय विभेदको अन्त्य केवल कानूनी प्रावधानबाट नभई सामाजिक, मानसिक र नैतिक रूपान्तरणबाट सम्भव हुने बताउनुभएको हो पीडित र पीडकबीच सम्झौता नभएसम्म जातीय भेदभाव अन्त्य नहुने उहाँको भनाइ छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images