जापानको मुख्य उपभोक्ता मूल्य अप्रिलमा ३.५ प्रतिशतले बढ्यो

जेठ ११, २०८२ आइतबार
जापानको मुख्य उपभोक्ता मूल्य अप्रिलमा ३.५ प्रतिशतले बढ्यो

सरकारी तथ्याङ्कअनुसार अप्रिलमा जापानको मुख्य उपभोक्ता मूल्य एक वर्ष अघिको तुलनामा ३.५ प्रतिशतले बढेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको तथ्याङ्कले मार्चमा भएको ३.२ प्रतिशतको वृद्धिबाट राष्ट्रव्यापी मुख्य उपभोक्ता मूल्य सूचकांकमा भएको वृद्धि तिब्र गतिमा बढेको देखाएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images