शाङ्घाईमा अध्यारो आकाशलाई उज्यालो पार्ने ड्रोन प्रदर्शनी

जेठ ११, २०८२ आइतबार
शाङ्घाईमा अध्यारो आकाशलाई उज्यालो पार्ने ड्रोन प्रदर्शनी

याङ्त्जे नदीको मुख नजिकै रहेको शाङ्घाई अन्तर्राष्ट्रिय क्रूज पर्यटन रिसोर्टमा ड्रोन प्रदर्शनी भएको छ । जसले रातको अध्यारोलाई उज्यालो पारेको बनाएको छ । प्रदर्शनमा २ हजार २५ नयाँ विकसित चिनियाँ–निर्मित ड्रोनहरू थिए । यो नयाँ पुस्ताको ड्रोन प्रणालीले २५ मिनेटसम्म प्रदर्शन गर्नसक्छ । अनुकुलन योग्यताको लागि इन्जिनियर गरिएको यो अचानक हल्का वर्षा जस्ता चुनौतीपूर्ण परिस्थितिहरूमा पनि सहज रूपमा सञ्चालन हुन्छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images