पाटन दरबार स्क्वायरमा हिमालयन आर्ट क्याम्प शुरु

जेठ ११, २०८२ आइतबार
पाटन दरबार स्क्वायरमा हिमालयन आर्ट क्याम्प शुरु

हिमालयन आर्ट क्याम्प २०२५ पुनः शुरु भएको छ । शनिवार साँझबाट पाटन संग्रहालय, पाटन दरबार स्क्वायरमा प्रदर्शनी शुरु भएको हो । ई—आर्ट्स नेपालले शुरु गरेको हिमालयन आर्ट क्याम्प २०२५ ले स्वदेशी तथा विदेशी कलाकारहरुलाई एउटै प्लेटफर्ममा ल्याइ सांस्कृतिक आदानप्रदान र सिर्जनात्मक संवादलाई प्रोत्साहन गर्नै विश्वास लिइएको छ । प्रदर्शनीमा क्याम्पमा बनाइएका चित्रकलाहरू प्रदर्शन गरिनेछ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images