थाइल्याण्डमा प्रहरी हेलिकप्टर दुर्घटनामा ३ जनाको मृत्यु

जेठ ११, २०८२ आइतबार
थाइल्याण्डमा प्रहरी हेलिकप्टर दुर्घटनामा ३ जनाको मृत्यु

थाइल्याण्डको प्रचुआप खिरी खान प्रान्तमा प्रहरी हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको थाइल्याण्ड प्रहरीले जनाएको छ । स्थानीय सञ्चारमाध्यमकाअनुसार बेल २१२ हेलिकप्टर प्रशिक्षण अभियानमा रहेको बेला विङ ५ वायुसेना बेस नजिकै दुर्घटनाग्रस्त भएको थियो । प्रहरीले दुर्घटनाको कारण अनुसन्धान गरिने बताएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images