लोकतन्त्र विरुद्ध एक थरी मानिसहरू भ्रम फिँजाउन लागि परेका छन् : उपप्रधानमन्त्री सिंह

जेठ ११, २०८२ आइतबार
लोकतन्त्र विरुद्ध एक थरी मानिसहरू भ्रम फिँजाउन लागि परेका छन् : उपप्रधानमन्त्री सिंह

उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले लोकतन्त्रविरुद्ध एक थरी मानिसहरू भ्रम फिँजाउन लागि परेको बताउनुभएको छ ।  आइतबार ललितपुरमा दशौं धनबहादुर स्मृति अन्तर्राष्ट्रिय अफिसियल कराँते प्रतियोगिता– २०८२ को उद्‌घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतन्त्र तथा प्रजातन्त्र आएर मुलुकमा केही हुन नसकेको भाष्य निर्माण गर्दै एक थरी मानिसहरूले नकारात्मक भ्रम फिँजाइरहेको बताउनुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images