कान्तिपुर हाफ म्याराथनको १३ औं संस्करण जेठ १७ गते हुने

जेठ ११, २०८२ आइतबार
कान्तिपुर हाफ म्याराथनको १३ औं संस्करण जेठ १७ गते हुने

२०६७ सालदेखि सुरू कान्तिपुर हाफ म्याराथनको १३औं संस्करण आगामी जेठ १७ गते हुने भएको छ ।  पहिलोपल्ट लेट्स रन फर ग्रिनर टुमारो भन्ने नारा लिककंदै कान्तिपुर पब्लिकेशन्स लिमिटेडले कान्तिपुर हाफ म्याराथनको १३ औं संस्करण गर्न लागेको हो । करिब २५ सय जनाको सहभागिता रहने अपेक्षा गरिएको कान्तिपुर हाफ म्याराथनमा महिला र पुरष गरी विभिन्न चार विधा रहेका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images