स्रोतयुक्त पालिकाले स्रोतविहिन पालिकालाई सहयोग गर्न प्रधानमन्त्रीको आग्रह

जेठ ११, २०८२ आइतबार
स्रोतयुक्त पालिकाले स्रोतविहिन पालिकालाई सहयोग गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय विकासका लागि स्रोतको उचित परिचालन र सहयोगी भावना आवश्यक रहेको बताउनुभएको छ । आईतवार नेकपा (एमाले) वागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बलियो वडाले कमजोर वडालाई सहयोग गर्न आग्रह गर्नुभएको हो । स्थानीय विकास, स्रोत परिचालन, संघ र प्रदेशबाट आउने स्रोतको सदुपयोग गर्न सुगम क्षेत्रले दुर्गम क्षेत्रलाई सहयोग गर्न उहाँको आग्रह छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images