सेयर धितो कर्जाको जोखिम भार शतप्रतिशतमा

जेठ ११, २०८२ आइतबार
सेयर धितो कर्जाको जोखिम भार शतप्रतिशतमा

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले मौद्रिक नीतिको समीक्षा गर्नुभएको छ । उहाँले  नवनियुक्त गभर्नर पौडेलले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै जोखिम भार १२५ प्रतिशतबाट १०० प्रतिशतमा घटाउने निर्णय गर्नुभएको छ । पौडेल नेतृत्वको केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सेयर धितो कर्जाको जोखिम भार शतप्रतिशतमा झारेको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images