२० वर्षे विकासका लागि क्वालालम्पुर घोषणापत्र जारी

जेठ १३, २०८२ मंगलबार
२० वर्षे विकासका लागि क्वालालम्पुर घोषणापत्र जारी

दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको संघ (आसियान) समूहको आगामी २० वर्षे कार्यलाई निर्देशित गर्ने प्रमुख दस्तावेज अनावरण गरिएको छ । ४६ औं आसियान शिखर सम्मेलनमा भेला भएका आसियान नेताहरूले यसको अनुमोदन गरेका हुन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images