टर्की र पाकिस्तानले द्विपक्षीय सहयोगलाई सुदृढ पार्ने

जेठ १३, २०८२ मंगलबार
टर्की र पाकिस्तानले द्विपक्षीय सहयोगलाई सुदृढ पार्ने

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इस्तानबुलमा भ्रमणमा रहनुभएका पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफसँग भेट गर्नुभएको छ । जसको क्रममा दुई पक्षद्वारा जारी विज्ञप्तिअनुसार द्विपक्षीय सहयोगलाई सुदृढ पार्ने प्रतिवद्धता जनाइएको छ । टर्कीका राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा दुई देशहरू बीच हरेक क्षेत्रमा, विशेष गरी ऊर्जा, यातायात र रक्षामा सहयोग बढाउन प्रयास गर्ने बताएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images