नयाँ बजेट आउन २ दिन मात्रै बाँकी, अहिलेकै ६ खर्ब ६१ अर्ब बजेट खर्च भएन

जेठ १३, २०८२ मंगलबार
नयाँ बजेट आउन २ दिन मात्रै बाँकी, अहिलेकै ६ खर्ब ६१ अर्ब बजेट खर्च भएन

आगामी बर्षका लागि ठूलो बजेट ल्याउन खोजिरहेको सरकारलाई ऋणको दायित्वले यो वर्ष २ खर्ब ६६ अर्ब बजेट खर्च गरिसकेको छ । यसवर्षका लागि ऋणको साबा व्याज भुक्तानीका लागि ३ खर्ब भन्दा बढि बजेट सरकारले छुट्याएको थियो । आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारले अबको दुई दिनपछि अर्थात बिहीवार बजेट ल्याउँदैछ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images