दक्षिण कोरियाली प्रहरीद्वारा विद्रोहको आरोपमा पूर्वप्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्रीलाई देश छोड्न प्रतिवन्ध

जेठ १४, २०८२ बुधबार
दक्षिण कोरियाली प्रहरीद्वारा विद्रोहको आरोपमा पूर्वप्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्रीलाई देश छोड्न प्रतिवन्ध

दक्षिण कोरियाली प्रहरीले पूर्वप्रधानमन्त्री हान डक–सू र आर्थिक मामिलाका पूर्वउपप्रधानमन्त्री चोई साङ–मोकलाई कथित विद्रोहको आरोपमा मे महिनाको मध्यमा देश छोड्न प्रतिवन्ध लगाएको छ । प्रहरीको विशेष अनुसन्धान इकाईले हान र चोई साथै गत डिसेम्बरमा देश छोड्न निषेध गरिएका पूर्वआन्तरिक मन्त्री ली साङ–मिनलाई सोमवार सोधपुछको लागि बोलाएको थियो । अप्रिलमा पदबाट हटाइएका पूर्वराष्ट्रपति युन सुक–योलले लगाएको असफल मार्शल लको प्रयासमा तीन पूर्वसरकारी अधिकारीहरू संलग्न भएको आशंका गरिएको थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images