थाई प्रधानमन्त्री पेटोङटार्न शिनावात्राले बुधवार थाई सेना प्रमुखले थाई–कम्बोडियाली सीमामा तनाव बढ्न नदिन संयम अपनाउन र सेनालाई निर्देशन दिनुभएको बताउनुभएको छ छ । दुई देशका सैनिकहरू बीच एक दिनअघि विवादित सीमा क्षेत्रमा छोटो गोली हानाहान भएको थियो । संसदमा २०२६ को बजेट प्रश्तुत गरेपछि पत्रकारहरूसँग कुरा गर्दै पेटोङटार्नले सैन्य झडपको पुष्टि गर्नुभयो ।