कर्मचारीको तलब बढेन, महंगी भत्ता तीन हजार बढाइयो

जेठ १५, २०८२ बिहीबार
कर्मचारीको तलब बढेन, महंगी भत्ता तीन हजार बढाइयो

सरकारले नयाँ बजेटमा कर्मचारीको तलब वृद्धि नगरेपनि महंगी भत्ता ५ हजार रुपैयाँ पु¥याएको छ ।  बिहीवार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२÷०८३ को बजेट भाषणमार्फत कर्मचारीको तलब वृद्धि गर्न नसकिएपनि महंगी भत्ता ५ पु¥याउने घोषणा गर्नुभएको हो । कर्मचारीको तलब वृद्धि गर्नुपर्ने आवश्यकता वोध भएपनि स्रोत व्यवस्थापनमा परेको दबाबले अपेक्षाअनुरुप वृद्धि गर्न सम्भव नभएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो सबै राष्ट्र सेबकहरुका लागि साउन १ गतेदेखि लागू हुनेगरि महंगी भत्ता वृद्धि गरि मासिक

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images