निर्माण क्षेत्रले अपेक्षा गरेको जस्तो बजेट आएनः रवि सिंह

जेठ १५, २०८२ बिहीबार
निर्माण क्षेत्रले अपेक्षा गरेको जस्तो बजेट आएनः रवि सिंह

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रले अपेक्षा गरेको जस्तो नआएको बताउनुभएको छ । संघीय संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बजेट नियमित किसिमको जस्तै आएको टिप्पणी गर्नुभयो । उहाँले २० प्रतिशत विकास बजेटको पुँजीगत खर्च गर्नेकुरा कार्यान्वयन भए राम्रो हुने बताउनु भयो । कागजी बजेट नभइ कार्यान्वयन गर्नसके समर्थन गर्नुपर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images