इमान, निष्ठा र क्षमताले कार्यसम्पादन गरे न्यायपालिका कहिल्यै बद्नाम हुँदैनः प्रधानन्यायाधीश राउत

जेठ १७, २०८२ शनिबार
इमान, निष्ठा र क्षमताले कार्यसम्पादन गरे न्यायपालिका कहिल्यै बद्नाम हुँदैनः प्रधानन्यायाधीश राउत

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले इमान, निष्ठा र क्षमताका अधारमा कार्यसम्पादन गर्दा न्यायपालिका कहिल्यै बद्नाम नहुने बताउनुभएको छ ।  शनिवार न्यायपालिका अधिकृत समाजको पाँचौ वार्षिक साधारसभाको उद्घाटन सत्रमा बोल्दै प्रधानन्यायाधीश राउतले यस्तो बताउनुभएको हो । उहाँले न्यायपालिकाप्रति सोझिएको प्रश्नको समाधानका लागि आपूmले सधैँ प्रयास गरिरहेको बताउनु भयो । मर्यादित, सम्मानित र प्रतिष्ठित न्यायपालिका निर्माणमा कर्मचारीको भुमिका महत्वपूर्ण रहने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images