जलवायु परिवर्तनका सम्बन्धमा गफ मात्रै भयो, यसरी चुनौतीहरूको सामना गर्न सकिँदैन ः उपसभापति गुरुङ

जेठ १८, २०८२ आइतबार
जलवायु परिवर्तनका सम्बन्धमा गफ मात्रै भयो, यसरी चुनौतीहरूको सामना गर्न सकिँदैन ः उपसभापति गुरुङ

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले जलवायु परिवर्तनका सम्बन्धमा नेपालमा गफ मात्रै बढी भएको बताउनुभएको छ । नेपाली काँग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले आईतवार सानेपामा आयोजना गरेको ‘वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कहिले काला पत्थर त कहिले सगरमाथा संवाद भन्दै दुईचार दिन झिलिमिली झ्याइँ पारे पनि हात लाग्यो शुन्य जस्तै भएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images